Notification

×

Iklan

Iklan

कोरोना नियम उल्लङ्घन गर्दा बेहुलीलाई जरिवाना

Monday, October 26, 2020 | October 26, 2020 WIB Last Updated 2021-12-30T03:25:57Z


बेनी

कात्तिक ११


कोरोना नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा बेलायतमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना गरिको छ ।




दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई बेलायती प्रहरीले १३ हजार अमेरिकी डलर जरिवाना भराएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 


प्रहरीले विवाहमा सहभागी झण्डै दुईसय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको खबरमा उल्लेख छ ।


विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको हो।


एजेन्सीको सहयोगमा

×
Berita Terbaru Update