Notification

×

Iklan

Iklan

थप १ हजार ४७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

Monday, November 30, 2020 | November 30, 2020 WIB Last Updated 2021-12-30T03:25:08Z

 बेनी

मङ्सिर १५


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४७४ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितहरुको संख्या २ लाख ३३ हजार ४५२  पुगेको छ ।  


नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या २ लाख ११४ हजार ५२१ पुगेको छ । पछिल्लो २४ घन्टामा १९३१ जना डिस्चार्ज भएका छन् ।



×
Berita Terbaru Update