Notification

×

Iklan

Iklan

बेनी नगरपालिकाको कर्मचारीमा कोरोना सङ्क्रमण

Friday, November 27, 2020 | November 27, 2020 WIB Last Updated 2021-12-30T03:25:12Z

 बेनी

मङ्सिर १२


रघुगङ्गा–२ भगवती घर भई हाल बेनी नगरपालिकाको कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त नतिजा आएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।




म्याग्दीमा हालसम्म १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा आठजना सक्रिय सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ । 

कोभिड–१९ को सङ्क्रमणबाट म्याग्दीमा हालसम्म चार जनाको मृत्यु भएको छ ।


×
Berita Terbaru Update