Notification

×

Iklan

Iklan

अमेरिकामा भाेलिदेखि कोरोना खाेप लगाइने

Saturday, December 12, 2020 | December 12, 2020 WIB Last Updated 2021-12-30T03:24:56Z

बेनी 

मङ्सिर २८


अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ। फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको थियो। 




अधिकारीहरुका अनुसार खोपको पहिलो ३० लाख डोजको खेप सबै राज्यमा पुर्‍याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। 


खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्।


×
Berita Terbaru Update