Notification

×

Iklan

Iklan

प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटायाे

Tuesday, December 22, 2020 | December 22, 2020 WIB Last Updated 2021-12-30T03:24:47Z

बेनी 

पुस ७


नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ । 




मङ्गलबार काठमाडौंमा शुरू भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समितिकाे बैठकले उक्त निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।


उक्त निर्णयलाई बैठकले अनुमोदन पनि गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने निर्णय पारित गरेको छ ।


×
Berita Terbaru Update