Notification

×

Iklan

Iklan

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको फैसला शुरु

Tuesday, February 23, 2021 | February 23, 2021 WIB Last Updated 2021-12-30T03:23:49Z

 बेनी

फागुन ११




प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउन शुरु गरेको छ ।


संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा फैसला पढ्न शुरु गरेका हुन् ।



×
Berita Terbaru Update