Notification

×

Iklan

Iklan

अख्तियारलगायत ११ वटा संवैधानिक निकायमा सिफारिसः को कहाँ परे ?

Sunday, December 20, 2020 | December 20, 2020 WIB Last Updated 2021-12-30T03:24:49Z

 बेनी

पुस ५



प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका विभिन्न संवैधानिक निकायका ४५ वटा पदमा नियुक्तिका लागि सिफारिस गरेका छन् । आइतबार प्रतिनिधि सभा विघटन भएसँगै रिक्त रहेका संवैधानिक निकायमा ४५ जनालाई नियुक्तिका लागि सिफारिस गरिएकोबारे संसद सचिवालयमा जानकारी गराइएको हो ।




प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगर, महिला आयोग अध्यक्षः कमलाकुमारी पराजुली राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङसहित ४५ वटा संवैधानिक पदहरुमा सिफारिस गरेको हो ।

 

संवैधानिक निकायमा सिफारिस गरिएका व्यक्तिहरु यी हुन्ः


अख्तियार दुरुपयोग अनुसन्धान आयोग 


अध्यक्ष ः प्रेमकुमार राई


सदस्य ः जयबहादुर चन्द


किशोरकुमार सिलवाल


निर्वाचन आयोग


सदस्यः रामप्रसाद भण्डारी


डा. जानकी तुलाधर


मानवअधिकार आयोग


अध्यक्षः टोपबहादुर मगर


सदस्यः मनोज दुवाडी


डा. सूर्य ढुङ्गेल


लिली बस्नेत थापा


मिही ठाकुर


राष्ट्रिय प्रककृतिक स्रोत तथा वित्त आयोग


सदस्यः जुद्ध गुरुङ


अमरराज मिश्र


महिला आयोग


अध्यक्षः कमलाकुमारी पराजुली


सदस्यः कृष्णकुमारी पौडेल खतिवडा


विद्याकुमारी सिन्हा


दलित आयोग


अध्यक्षः देवराज विक (दाङ)


सदस्यः मिना सोभ


परशुराम रमतेल


कुञ्ज बराइली


मेहेले पार्की


राष्ट्रिय समावेशी आयोग


अध्यक्षः मनप्रसाद खत्री


सदस्यः रामचन्द्र जोशी


हरिभक्त जोशी


जितेन्द्र पाशवान


आदिवासी आयोग


अध्यक्षः रामबहादुर थापा उदयपुर


सदस्यः मीन श्रीस मगर गुल्मी


मिनसिंह लामा नुवाकोट


रिना राना स्याङ्जा


चरण राई उदयपुर


मधेसी आयोग


सदस्यः जिवक्ष साह


रेणुदेवी शाह


विजय गुप्ता


थारु आयोग


सदस्यः विकास चौधरी


बबिता चौधरी


सुबोधसिंह थारु


भोलाराम चौधरी


मुस्लिम आयोग


महमुद्दिम अलि


मिर्जाअर्सद बेग


×
Berita Terbaru Update