Notification

×

Iklan

Iklan

विश्वमा काेराेना संक्रमितको संख्या सात करोड नाघ्यो

Thursday, December 10, 2020 | December 10, 2020 WIB Last Updated 2021-12-30T03:24:58Z

बेनी 

मङ्सिर २६


विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६ लाख ७८ हजार १२४ पुगेको छ।




पछिल्लो २४ घण्टामा ६ लाख ५६ हजार ५१७ संक्रमित थपिएको वल्र्डाेमिटर्सले जनाएको छ। 


विश्वमा हालसम्म १५ लाख ८७ हजार ४३१ संक्रमितको मृत्यु भइसकेको छ। 


पछिल्लो २४ घण्टामा १२ हजार ४९१ जनाको मृत्यु भएको हो। 


यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ९९ लाख ६२ हजार ६१७ छ। त्यसमध्ये एक लाख ६ हजार ८१९ गम्भीर अवस्थाका छन्। 


यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ९१ लाख २८ हजार ७६ पुगेको छ।


×
Berita Terbaru Update