Notification

×

Iklan

Iklan

नेपालमा थप ४८८ जना सङ्क्रमित

Monday, January 11, 2021 | January 11, 2021 WIB Last Updated 2021-12-30T03:24:29Z

 बेनी

पुस २७



पछिल्लो २४ घण्टामा नेपालमा थप ४८८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ५२७ जना सङ्क्रमणमुक्त भएका छन् । 






अहिलेसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेहरुको संख्या २ लाख ५८ हजार ९ सय ६८ जना पुगेको छ । त्यस्तै देशभर हाल सक्रिय सङ्क्रमितको संख्या ४ हजार ३७३ छ ।


कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९२७ रहेको छ ।



×
Berita Terbaru Update