Notification

×

Iklan

Iklan

म्याग्दीमा थप ४ जना सङ्क्रमित

Thursday, January 21, 2021 | January 21, 2021 WIB Last Updated 2021-12-30T03:24:20Z

बेनी 

माघ ९


काेराेना भाइरसबाट म्याग्दीमा थप चार जना सङ्क्रमित भएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप चार जनामा सङ्क्रमण पुष्टि भएको हाे । 




सङ्क्रमित हुनेमा अन्नपूर्ण गाउँपालिकाका-२ का ५६ वर्षीय १ जना पुरुष, बेनी नगरपालिका-२ का ७५ वर्षीय पुरुष र वडा नं. ८ का ६० र ६१ वर्षीय २ जना पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको हाे ।


गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनाेद विन्दु शर्माले एक विज्ञप्ति जारी गरि उक्त जानकारी गराएका हुन् ।


×
Berita Terbaru Update