Notification

×

Iklan

Iklan

आगामी कात्तिकमा नयाँ चुनाव घोषणा

Friday, May 21, 2021 | May 21, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

जेठ ८




संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भङ्ग भएको छ । 


राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।




सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।


×
Berita Terbaru Update